अमेरिकाद्वारा प्रतिबन्धित रुसको सबैभन्दा ठूलो बैंकले चीनमा व्यवसाय विस्तार गर्दै
काठमाण्डौ । अमेरिकासहित पश्चिमा देशहरुले प्रतिबन्ध लगाएको रुसको सबैभन्दा ठूलो निजीस्तरको बैंकले चीनमा आफ्नो व्यवसाय विस्तार गर्ने भएको छ । रुसको अल्फा बैंकले विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमा आफ्नो उपस्थिती जनाउन लागेको हो । अमेरिकासहित पश्चिमा देशहरुले प्रतिबन्ध लगाएका रुसी धनाढ्य मिखाइल फ्रिडम्यानको स्वामित्वमा रहेको अल्फा बैंकले व्यवसायका लागि चीनमा...