Capital Market

विश्वभरका प्राविधिक कम्पनीहरुको सेयरमूल्यमा पहिरो, अमेरिकी सेयर बजारमा २ वर्षकै उच्च गिरावट

काठमाण्डौ । विश्व कम्प्युटर चिप उद्योगमा आउने सक्ने सम्भावित समस्याका कारण विश्वभरका प्राविधिक कम्पनीको सेयरमूल्यमा व्यापक गिरावट आएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेन नेतृत्वको सरकारले चीनबाट आयात हुने सेमिकन्डक्टर चिपमा थप प्रतिबन्ध लगाउन सक्ने सम्भावनाका कारण प्राविधिक कम्पनीहरुको सेयरमा बिक्री दबाव पर्दा सेयरमूल्य घटेको हो ।  यसका साथै पूर्व अमेरिकी...