भारतमा विशाल बाँधविरुद्ध प्रदर्शन चर्कियो, झडपमा करिब ४० प्रहरी घाइते
काठमाण्डौ । भारतको अरुणाचल प्रदेशमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाविरुद्ध भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। सरकारी अधिकारीका अनुसार झडपमा करिब ४० प्रहरी घाइते भएका छन्।सरकारी जलविद्युत् कम्पनी एनएचपीसीले अघि सारेको ११ हजार २०० मेगावाट क्षमताको ‘सियाङ अपर मल्टिपर्पज प्रोजेक्ट’विरुद्ध शुक्रबार राति भएको प्रदर्शन हिंसात्मक बनेको...

