मंगलवार, आश्विन १,२०८१ 02:08:20
IME remit
  • मंगलवार, आश्विन १,२०८१ 02:08:20
देशको विकास र समृद्धिका लागि जलस्रोतको उच्चतम उपयोग गर्नुपर्छ : अर्थमन्त्री पौडेल
NEWS

देशको विकास र समृद्धिका लागि जलस्रोतको उच्चतम उपयोग गर्नुपर्छ : अर्थमन्त्री पौडेल

काठमाण्डौ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले देशको विकास र समृद्धिका लागि जलस्रोतको उच्चतम उपयोग गर्नुपर्ने बताएका छन्। बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र उपायको संयुक्त आयोजनामा काठमाण्डौमा आयोजित ‘अनलकिङ इन्भेष्टमेन्ट’ कार्यक्रममा बोल्दै मन्त्री पौडेलले ऊर्जा उत्पादन र निर्यातमा भन्दा पनि ऊर्जाको आन्तरिक खपतमा जोड...

सरकारले आमनागरिकको मन जितेको छ: अर्थमन्त्री पौडेल
NEWS

सरकारले आमनागरिकको मन जितेको छ: अर्थमन्त्री पौडेल

काठमाण्डौ। उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जिम्मेवारी सम्हालेको छोटो समयमै सरकारले आमनागरिकको मन जितेको बताएका छन्। काठमाण्डौमा बुधबार आयोजित ‘स्टार्टअप नेसन २०३०’ कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सरकारले चाल्ने सम्भावित कदमप्रति आमनागरिकमा विश्वास जागृत हुँदै गएको बताएका हुन्।उनले आमनागरिकले बर्तमान सरकारप्रति विश्वास लिएको र सरकारले लिएका...

विकासोन्मुख देशमा स्तरोन्नतिपछिको संक्रमणकालीन रणनीति बनाउनमा केन्द्रित छौं : अर्थमन्त्री पौडेल
NEWS

विकासोन्मुख देशमा स्तरोन्नतिपछिको संक्रमणकालीन रणनीति बनाउनमा केन्द्रित छौं : अर्थमन्त्री पौडेल

काठमाण्डौ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरु थप समस्यामा परेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ र संयुक्त राष्ट्र संघको संयुक्त आयोजनामा मंगलवार भएको विकासका लागि वित्त विषयक कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका छन्।उनले विकासोन्मुख देशमा...

अर्थमन्त्री र सचिवहरूबीच कार्यसम्पादन सम्झौता
NEWS

अर्थमन्त्री र सचिवहरूबीच कार्यसम्पादन सम्झौता

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र सचिवहरूबीच कार्य सम्पादन करार सम्झौता भएको छ। आइतबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबीच छुट्टा–छुट्टै कार्य सम्पादन करार सम्झौता भएको हो।कार्यसम्पादन सम्झौतामा चालु आर्थिक वर्षमा गरिने कार्यक्रमहरु,...

किताबमा कर लगाउनु भनेको ज्ञानमा कर लगाउनु हो : अर्थमन्त्री पौडेल
NEWS

किताबमा कर लगाउनु भनेको ज्ञानमा कर लगाउनु हो : अर्थमन्त्री पौडेल

काठमाण्डौ। अर्थमन्त्री विष्णु पौडेलले किताबमा कर लगाउनु भनेको ज्ञानमा कर लगाउनु रहेको बताएका छन्। शुक्रवार किताब जात्राको छैटौँ संस्करण आर्मी अफिसर्स क्लबमा उनले यस्तो बताएका हुन्।

ऊर्जा उत्पादकको मनोबल बढ्ने गरी काम गर्ने अर्थमन्त्री पौडेलको प्रतिबद्धता
NEWS

ऊर्जा उत्पादकको मनोबल बढ्ने गरी काम गर्ने अर्थमन्त्री पौडेलको प्रतिबद्धता

उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा उत्पादकहरूको मनोबल बढाउने गरी काम गर्नुपर्ने बताएका छन्। अर्थमन्त्री पौडेलले आइतबार सिंहदरबारस्थित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का पदाधिकारीहरूसँगको भेटमा अब बिजुली पुग्यो भन्ने ठाउँमा नेपाल नपुगेकोले ऊर्जा उत्पादकलाई हौसला दिनुपर्ने बताएका हुन्।

अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास गर्नेछु : अर्थमन्त्री पौडेल
NEWS

अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास गर्नेछु : अर्थमन्त्री पौडेल

काठमाण्डौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र नेपाल उद्योग परिसंघ (सीएनआई) बीच छलफल भएको छ। बिहीबार मन्त्री पौडेललाई बधाइ तथा शुभकामना व्यक्त गर्दै सीएनआईले आर्थिक अवस्था र सुधारका विषयमा आफ्ना सुझाव दिएको हो। 

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X