मुद्रास्फितिलाई नियन्त्रणमा राख्न समानान्तर विनियम बजारमा अमेरिकी डलर बिक्री गर्दै अर्जेन्टीना
काठमाण्डौ । अर्जेन्टीनाको केन्द्रीय बैंकले मुद्रास्फितिको समस्यासँग जुध्न र देशको नगद आपूर्तिलाई फ्रिज गर्न समानान्तर विदेशी मुद्रा विनिमय बजारमा अमेरिकी डलर बिक्री गर्ने भएको छ । अर्जेन्टीनाको आर्थिक मन्त्री लुईस कापुटोले आफ्नो एक्स अकाउन्टमार्फत नयाँ रणनीतिबारे जानकारी दिएका हुन् । उनले यो नयाँ रणनीतिलाई बढ्दो महङ्गीलाई घटाउने प्रक्रियाका रुपमा व्याख्या गरेका...