शुक्रबार, पुष ४,२०८२ 09:55:17
Bizshala
  • शुक्रबार, पुष ४,२०८२ 09:55:17
एसियाली विकास बैंकले नेपाललाई १०० मिलियन डलर सहुलियतपूर्ण ऋण दिने
ECONOMY& POLITICS

एसियाली विकास बैंकले नेपाललाई १०० मिलियन डलर सहुलियतपूर्ण ऋण दिने

काठमाण्डौ । नेपाल सरकार र एसियाली विकास बैंकबीच Strengthening Public Finance Management and Devolved service Delivery Program को Subprogram 2 लागि सहुलियतपूर्ण ऋण सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ। एसियाली विकास बैंकद्वारा उक्त कार्यक्रमका लागि नेपाल सरकारलाई १०० मिलियन अमेरिकी डलर बराबरको नीतिमा आधारित ऋण (Policy Based Loan) सहायता उपलब्ध गराईएको छ।प्रस्तुत ऋण सहायताको ग्रेस अवधि ८ वर्ष सहित भुक्तानी...

नेपालको आर्थिक वृद्धिदर ४.४% रहने अनुमान
ECONOMY& POLITICS

नेपालको आर्थिक वृद्धिदर ४.४% रहने अनुमान

काठमाण्डौ । एशियाली विकास बैंक (एडिबी) ले सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडिबीले आज ‘एसियन डेभलपमेन्ट आउटलुक( २०२५’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जनाएको हो ।  यस्तै एसिया क्षेत्रको आर्थिक वृद्धिदर ४.९ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ । अमेरिकाले तय गरेको भन्सार नीति, भूराजनीतिक तनावलगायत कारण एशिया र प्रशान्त क्षेत्रमा...

आ.ब. २०८१/८२ मा अर्थतन्त्र ४.९% ले बिस्तार हुने एडीबीको प्रक्षेपण, मुद्रास्फिति ५% को सीमाभित्रै रहने
NEWS

आ.ब. २०८१/८२ मा अर्थतन्त्र ४.९% ले बिस्तार हुने एडीबीको प्रक्षेपण, मुद्रास्फिति ५% को सीमाभित्रै रहने

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.९ प्रतिशतले बिस्तार हुने प्रक्षेपण गरिएको छ । यो भनेको आर्थिक वर्ष २०८०/८१ को अनुमानित ३.९ प्रतिशतभन्दा माथि रहने एशियाली विकास बैंक(एडिबी)को पछिल्लो प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकले जनाएको छ ।  एडीबीले गरेको प्रक्षेपण मिल्यो भने नेपालको अर्थतन्त्रमा गत वर्षको तुलनामा करिब २६ प्रतिशतको ग्रोथ देखिनेछ...

एशियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब रुपैयाँ अनुदान दिने
NEWS

एशियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब रुपैयाँ अनुदान दिने

काठमाण्डौ । एशियाली विकास बैंकर्(एडीबी)ले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब रुपैयाँ अनुदान दिने भएको छ । हेडबक्स निर्माणका लागि एडिबीले २अर्ब (१९.७५ मिलियन अमेरिकी डलर) रुपैयाँ अनुदान दिने भएको हो ।  २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडबक्समा ठुलो क्षति पुर्‍याएको थियो ।  बाढीसँगै बगेर आएका गेग्रान र ढुङ्गाहरुले हेडबक्सका सम्पूर्ण संरचना पुरेपछि झण्डै १ हजार मिटरमाथि...

सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई नेपालको अपिल
ECONOMY& POLITICS

सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई नेपालको अपिल

काठमाण्डौ । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन अपिल गरेको छ । जर्जियाको राजधानी त्बिलिसीमा आयोजित एसियाली विकास बैंक (एडिबी) को बोर्ड अफ गभर्नरको ५७औं वार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थसचिव मधुकुमार मरासिनीले कोभिड–१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्र र विकासका आकांक्षा सम्बोधन गर्न ठूलो पूँजी...

नेपालको आर्थिक वृद्धिदर ३.६% रहने एडीबीको प्रक्षेपण,भुटानको भन्दा पनि कम
ECONOMY& POLITICS

नेपालको आर्थिक वृद्धिदर ३.६% रहने एडीबीको प्रक्षेपण,भुटानको भन्दा पनि कम

काठमाण्डौ । एशियाली विकास बैंक (एडीबी)ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडीबीले ‘एशियन डेभलपमेन्ट आउटलुक’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।  सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत रहने अनुमान गरेको एडीबीले  सन् २०२५ मा भने नेपालको आर्थिक वृद्धिदर ४.८ प्रतिशत रहने एडीबीले प्रक्षेपण गरेको छ । एडीबीले गरेको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.