बिहीबार, आश्विन २३,२०८२ 07:27:55
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 07:27:55
IME remit
Global IME Bank Limited

नेपालको आर्थिक वृद्धिदर ३.६% रहने एडीबीको प्रक्षेपण,भुटानको भन्दा पनि कम

Hyundai Nepal
नेपालको आर्थिक वृद्धिदर ३.६% रहने एडीबीको प्रक्षेपण,भुटानको भन्दा पनि कम
Shivam Cement

काठमाण्डौ । एशियाली विकास बैंक (एडीबी)ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडीबीले ‘एशियन डेभलपमेन्ट आउटलुक’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।  

सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत रहने अनुमान गरेको एडीबीले  सन् २०२५ मा भने नेपालको आर्थिक वृद्धिदर ४.८ प्रतिशत रहने एडीबीले प्रक्षेपण गरेको छ । एडीबीले गरेको प्रक्षेपण अनुसार सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर दक्षिण एशियाली देशहरुमध्ये भारत, बङ्गलादेश, मालदिभ्स र भुटानपछिको सबैभन्दा धेरै हुनेछ  । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

एडीबीका अनुसार यो वर्ष दक्षिण एशियाली देशहरुमा भारतको आर्थिक वृद्धिदर सबैभन्दा धेरै रहने छ । यो वर्ष भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । सबैभन्दा धेरै आर्थिक वृद्धिदर हुने देशको सूचीमा बंगलादेश दोस्रो स्थानमा छ । सन् २०२४ मा बंगलादेशको आर्थिक वृद्धिदर ६.१ प्रतिशत रहने एडीबीले जनाएको छ ।  

यस्तै माल्दिभ्सको ५.४,भुटानको ४.१ र पाकिस्तान र श्रीलंकाको समान १.९ प्रतिशत आर्थिक वृद्धिदर रहने अनुमान गरिएको छ ।

Nabil Bank Limited

यो पनि हेर्नुहोस

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.