आईतवार, फाल्गुन ११,२०८१ 04:05:09
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 04:05:09
देशको आर्थिक वृद्धिदर ३.४% मा सीमित
ECONOMY& POLITICS

देशको आर्थिक वृद्धिदर ३.४% मा सीमित

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको कूल गार्हस्थ्य उत्पादन वृद्धिदर (जिडिपी) ३.४ प्रतिशतमा खुम्चिएको छ । गत असोजको बाढीपहिरो र निर्माण क्षेत्रको नकारात्मक वृद्धिले आर्थिक वृद्धिदर सङ्कुचित भएको हो ।राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएकामा ३.४ प्रतिशत मात्र हासिल भएको हो ।...

भारतमा काम गर्नेको संख्या रकेटको गतिमा बढ्दा अर्थतन्त्र बुम, ९६.१० करोड जनसंख्याले काम पाउँदा तरक्की
विश्व अर्थतन्त्र

भारतमा काम गर्नेको संख्या रकेटको गतिमा बढ्दा अर्थतन्त्र बुम, ९६.१० करोड जनसंख्याले काम पाउँदा तरक्की

काठमाण्डा । भारतको जनसंख्याले आगामी वर्षहरूमा देशको विकासमा ठूलो भूमिका खेल्ने प्रक्षेपण गरिएको छ।  सन् २०४५ सम्ममा देशमा श्रमिकको संख्या १७.९ करोडले बढ्ने अनुमान गरिएको छ । यो जानकारी एक रिपोर्टमा दिइएको हो। 

५ वर्षमा आर्थिक वृद्धिदर ७.३% पुर्‍याउने लक्ष्य, प्रतिव्यक्ति आय २३ सय डलर पुग्ने
ECONOMY& POLITICS

५ वर्षमा आर्थिक वृद्धिदर ७.३% पुर्‍याउने लक्ष्य, प्रतिव्यक्ति आय २३ सय डलर पुग्ने

काठमाण्डौ । देशको आर्थिक वृद्धिदर आगामी ५ वर्षमा ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले बुधबार सार्वजनिक गरेको १६ औं योजनाको लक्ष्यअन्तर्गत आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको हो ।  यस्ते आयोगका अनुसार वार्षिक प्रतिव्यक्ति आय २ हजार ३५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको छ । यो अवधिमा गरिबीको रेखामुनी रहेको...

नेपालको आर्थिक वृद्धिदर ३.६% रहने एडीबीको प्रक्षेपण,भुटानको भन्दा पनि कम
ECONOMY& POLITICS

नेपालको आर्थिक वृद्धिदर ३.६% रहने एडीबीको प्रक्षेपण,भुटानको भन्दा पनि कम

काठमाण्डौ । एशियाली विकास बैंक (एडीबी)ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडीबीले ‘एशियन डेभलपमेन्ट आउटलुक’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।  सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत रहने अनुमान गरेको एडीबीले  सन् २०२५ मा भने नेपालको आर्थिक वृद्धिदर ४.८ प्रतिशत रहने एडीबीले प्रक्षेपण गरेको छ । एडीबीले गरेको...

आर्थिक वृद्धि ३.३% बढी हुने अर्थमन्त्रीको अनुमान, उर्जा र पर्यटन क्षेत्रबाट जीडीपी ग्रोथमा टेवा
ECONOMY& POLITICS

आर्थिक वृद्धि ३.३% बढी हुने अर्थमन्त्रीको अनुमान, उर्जा र पर्यटन क्षेत्रबाट जीडीपी ग्रोथमा टेवा

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले चालू आवमा देशको आर्थिक वृद्धिदर ३.३ प्रतिशत रहने अनुमान गरेको छ । आइतबार काठमाण्डौमा आयोजित पूर्व बजेट छलफल कार्यक्रममा मन्त्री पुनले यस्तो आँकलन गरेका हुन् । उक्त कार्यक्रममा नेपालमा पहिलोपटक गैरसरकारी संस्थाबाट नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को गणना गरिएको छ । नेपाल व्यवस्थापन संघले चालु आवको अनुमानित आर्थिक वृद्धिदरको...

दोस्रो त्रैमासमा आर्थिक वृद्धि ४%, बैंक तथा बीमा क्षेत्रको वृद्धि ९.१ %
ECONOMY& POLITICS

दोस्रो त्रैमासमा आर्थिक वृद्धि ४%, बैंक तथा बीमा क्षेत्रको वृद्धि ९.१ %

काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक वृद्धि ४ प्रतिशत रहेको अनुमान गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन प्रतिवेदनमा यस्तो देखिएको हो ।  पहिलो त्रैमासमा ३.२ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेको मन्त्रालयले कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटक आगमनमा भएको वृद्धिका कारण दोस्रो...

विश्व बैंकले घटायो नेपालको यस वर्षको आर्थिक वृद्धिदरको प्रक्षेपण,३.३% मा सीमित रहने
ECONOMY& POLITICS

विश्व बैंकले घटायो नेपालको यस वर्षको आर्थिक वृद्धिदरको प्रक्षेपण,३.३% मा सीमित रहने

काठमाण्डौ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण घटाएको छ । विश्व बैंकले चालु आर्थिक वर्ष २०८१र८१ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले आज  ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरिएको हो । विश्व बैंकले यसअघि गरेको प्रक्षेपणलाइै पुनरावलोकन गर्दै वृद्धिदर घटाएको हो । गत जनवरीमा विश्व...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.