बिहीबार, बैशाख ३१,२०८३ 11:00:03
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 11:00:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

५ वर्षमा आर्थिक वृद्धिदर ७.३% पुर्‍याउने लक्ष्य, प्रतिव्यक्ति आय २३ सय डलर पुग्ने

Laxmi Sunrise Bank Limited
५ वर्षमा आर्थिक वृद्धिदर ७.३% पुर्‍याउने लक्ष्य, प्रतिव्यक्ति आय २३ सय डलर पुग्ने
Shivam Cement

काठमाण्डौ । देशको आर्थिक वृद्धिदर आगामी ५ वर्षमा ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले बुधबार सार्वजनिक गरेको १६ औं योजनाको लक्ष्यअन्तर्गत आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको हो ।  

यस्ते आयोगका अनुसार वार्षिक प्रतिव्यक्ति आय २ हजार ३५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको छ । यो अवधिमा गरिबीको रेखामुनी रहेको जनसङ्ख्या २०.३ प्रतिशतबाट १२ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ ।  

मानव विकास सूचनाङ्क ०.६५ पुर्‍याउने लक्ष्य राखिएकोमा मानव सम्पत्ति सूचनाङ्क ७६.३ बाट बढाए र ७८ पुर्‍याउने लक्ष्य रहेको आयोगले जनाएको छ । यसैगरी उपभोक्ता मुद्रास्फीतिदर ७.७ प्रतिशतबाट ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य रहेको छ । आयोगले आर्थिक तथा वातावरणीय जोखिम सूचनाङ्क २९.७ बाट २४ मा झार्ने लक्ष्य लिइएको जनाएको छ ।  

Bizshala
New Office
CG Motors

आम नेपालीको औषतआयु पनि ७१.३ बाट बढाएर ७३ वर्ष पुर्‍याउने लक्ष्य लिइएको छ ।  

यसैगरि,१६ औं योजनामा साक्षरता दर ७६.२ बाट ८५ प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको छ । १६ औं योजनको अनुमानित लागत १११ खर्ब रहेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.