सुस्ताएको घरजग्गा बजारलाई चलायमान बनाउन भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’, ६० बढी स्टल रहने
काठमाण्डौ । सुस्ताएको घरजग्गा तथा निर्माण व्यवसायलाई पुनः चलायमान बनाउने उद्देश्यले चितवनको भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ आयोजना हुने भएको छ।नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भी ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा आगामी मंसिर २५ देखि २७ गतेसम्म भरतपुरस्थित चितवन उद्योग संघको परिसरमा एक्स्पो सञ्चालन हुने भएको हो।लामो समयदेखि घरजग्गा कारोबार र निर्माण गतिविधिमा...

