बेत्रावती खण्डमा ट्र्याक खोल्न पैदल यात्रु आवागमनमा कडाइ
काठमाण्डौ । गल्छी–रसुवागढी सडकअन्तर्गत उत्तरगया स्कुलदेखि बेत्रावतीसम्मको खण्डमा सडक ट्र्याक खोल्ने काम तीव्र पार्न पैदल यात्रु आवागमनमा समेत कडाइ गरिएको छ।गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका अनुसार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म हरेक दुई घण्टाको अन्तरमा १५ देखि २० मिनेटका लागि मात्रै पैदल यात्रुलाई आवतजावत गर्न दिइनेछ।योजनाले ट्र्याक...

