सोमबार, कार्तिक १६,२०८३ 04:27:17
  • सोमबार, कार्तिक १६,२०८३ 04:27:17
Global IME Bank Limited

बेत्रावती खण्डमा ट्र्याक खोल्न पैदल यात्रु आवागमनमा कडाइ

Bizshala
बेत्रावती खण्डमा ट्र्याक खोल्न पैदल यात्रु आवागमनमा कडाइ
New Office

 

काठमाण्डौ । गल्छी–रसुवागढी सडकअन्तर्गत उत्तरगया स्कुलदेखि बेत्रावतीसम्मको खण्डमा सडक ट्र्याक खोल्ने काम तीव्र पार्न पैदल यात्रु आवागमनमा समेत कडाइ गरिएको छ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका अनुसार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म हरेक दुई घण्टाको अन्तरमा १५ देखि २० मिनेटका लागि मात्रै पैदल यात्रुलाई आवतजावत गर्न दिइनेछ।

योजनाले ट्र्याक खोल्ने काम भइरहेका बेला यात्रुहरू जुनसुकै समयमा कार्यस्थलबाट आवतजावत गर्दा काममा ढिलाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यसैले निर्माण कार्यलाई तीव्र र सुरक्षित बनाउन पैदल यात्रु आवागमनलाई निश्चित समयमा सीमित गरिएको हो।

सडक योजनाले रातिको समयमा भने उक्त खण्डमा पैदल यात्रा नगर्नसमेत सर्वसाधारणलाई आग्रह गरेको छ।

हाल बाढी तथा पहिरोबाट प्रभावित गल्छी–रसुवागढी सडकका विभिन्न खण्डमा पुनः ट्र्याक खोल्ने तथा सडक सञ्चालनयोग्य बनाउने काम भइरहेको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.