भाटभटेनीमा ‘डिजिटल दशैं’ अफर : स्कुटरदेखि टाटा पञ्च ईभीसम्म जित्ने मौका
काठमाण्डौ । भाटभटेनी सुपरमार्केटले हिमालयन बैंक र नेपालपे QR सँग सहकार्य गर्दै दशैं–तिहारलाई लक्षित गरेर ‘डिजिटल दशैं अफर’ ल्याएको छ। यस अफरअन्तर्गत ग्राहकहरूले भाटभटेनीमा किनमेल गर्दा नेपालपे QR मार्फत भुक्तानी गरी आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्।अफरअनुसार, भाटभटेनीका प्रत्येक आउटलेटमा एक–एक भाग्यशाली ग्राहकलाई TVS Jupiter स्कुटर पुरस्कार स्वरूप प्रदान गरिनेछ। साथै,...