bearish market

मन्दीको त्रासले भारतको सेयर बजार क्र्यास, अत्तालिए लगानीकर्ता !

1655392049market-crash.png
काठमाण्डौ । अमेरिकामा बैंक ब्याजदर बढेर रेकर्ड स्तरमा पुगेको र विश्वभर आर्थिक मन्दी आउनसक्ने आशङ्काले लगानीकर्ताको मनमस्तिष्कमा घर गरेपछि भारतीय सेयर बजार क्र्यासको बाटोतर्फ उन्मुख बनेको छ ।  बीएसई सेन्सेक्स तथा एनएसई निफ्टी इण्डेक्स लगातार केही दिनदेखि गिरावटको मार खेपिरहेका छन् । बिहीबार राम्रो सुरुवातको आशा गरिएको थियो,...

राजनीतिक घटनाक्रमले सेयर बजारमा ठूलो गिरावट, अझै घट्ने विश्लेषकको दाबी

1608457784share-market.jpg
काठमाण्डौ । राजनीतिक उथलपुथललाई सेयर बजारले रातो झण्डा देखाइदिएको छ । प्रधानमन्त्रीले संसद विघटनका लागि गरेको सिफारिसलाई राष्ट्रपतिले अनुमोदन गरेसँगै लगानीकर्ताको मनोबल कमजोर बन्दा बजारमा भारी अंकले पहिरो गएको हो । सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा ९७ अंक हाराहारीको भीषण पहिरो जाँदा सेयर बजार राताम्मे...

बजारमा भीषण पहिरो, ३९ मिनेटमै कारोबार स्थगन

1589350291bear.png
काठमाण्डौ । कारोबार खुलेको ३९ मिनेटमै नेप्से परिसूचक २ प्रतिशतले घटेपछि बुधबारको बजार बन्द गरिएको छ ।  कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन जारी गरेको ५० औं दिनको दिन मंगलबारदेखि सेयर कारोबार सुचारु गरिएको थियो । मंगलबारको भन्दा बुधबारको अवस्था झनै भयावह भई बजार ३९ मिनेटमै नेगेटिभ सर्किट लागी बन्द हुन पुगेको हो...

1660225348Smart-Muddati-900X100-px.gif

बजारमा अत्यासलाग्दो पहिरो, तीन कम्पनीको मूल्य रु. १ ले बढ्दा १७१ मा उच्च गिरावट

1584268940bear.png
काठमाण्डौ । सेयर कारोबार अवधि थपिएर ५ घण्टा भएपछिको पहिलो कारोबार दिनको बजारमा तीव्र गिरावट भएको छ ।  यो दिन कारोबारको सुरुवातमा नेप्सेको वेबसाइटमा समस्या आई लगानीकर्ता अलमलमा परेका थिए ।  बजार खुलेको केही मिनेटपछि वेबसाइटको समस्या हल भए पनि बजार बढ्ने लगानीकर्ताको अपेक्षा भने पूरा भएन । सुरुवातदेखि नै तीव्र गतिमा गिरावट...

बजारमा लगातार ३ वटा नेगेटिभ सर्किट, ६% ले घटेपछि मंगलबारको कारोबार बन्द

1583826634bear.jpg
काठमाण्डौ । कारोबार सुरु भएदेखि नै भीषण पहिरोको सामना गरेको मंगलबारको सेयर बजार करिब २ घण्टाअघि नै बन्द भएको छ।  यो दिन बजार परिसूचक नेप्से कारोबार सुरु भएको पहिलो एकघण्टामा ४ प्रतिशतले घटेको थियो । ४ प्रतिशतले बजार घटेपछि नेप्सेले पहिलो सर्किट लगाई २० मिनेटका लागि कारोबार रोकेको थियो । २० मिनेटपछि कारोबार खुले पनि करिब १३ मिनेटमै...

नेप्से ११०० बाट झर्न खोज्दै, साल्ट ट्रेडिङको मूल्यमा खेल !

1574588465Supreme-Court.jpg
काठमाण्डौ । अर्थमन्त्रीमा डा. युवराज खतिवडाको निरन्तरता, बैंकिङ सिस्टममा बढ्दै गएको तरलता अभावको समस्या, बिग र फोर्स मर्जरमा राष्ट्रबैंकले साँधेको रहस्यमय मौनता लगायतका कारणले लगानीकर्ताको मनोबल कमजोर बन्न थालेपछि नेप्से परिसूचकमा फेरि पहिरो जान थालेको छ ।  आम लगानीकर्ताको अपेक्षाविपरीतको घटनाक्रम विकसित भएपछि यसको सोझो असर सेयर...

लयमा फर्किन खोज्दै गरेको बजार फेरि सुस्त, यस्ता छन् कारण

1574156534market111.jpg
काठमाण्डौ । सूचिकृत कम्पनीहरुको लाभांश घोषणा र चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्टको प्रभावले सकारात्मक बन्न खोजेको बजार फेरि सुस्ताएको छ ।  लाभांश घोषणा र त्रैमासिक रिपोर्टको प्रभावलाई ब्याजदरमा हुन थालेको वृद्धि र समग्र अर्थतन्त्रमा देखिएको संकुचन जस्ता खबरहरुले दवाबमा पार्दा त्यसको सोझो प्रभाव बजारमा देखिएको हो ।  यो...

वित्तीय विवरण र लाभांश घोषणाको प्रभाव बजारमा, नेपाल बैंक चम्कियो

1574069989market.jpg
काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार नेप्से परिसूचक स्थिर देखिएको छ ।  कारोबार रकम अघिल्लो दिनकै हाराहारीमा रहँदा बजारमा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्ट र लाभांश घोषणाको प्रभाव समेत देखियो ।  दुई दशकपछि बल्लतल्ल लाभांश घोषणा गरेको नेपाल बैंकमा लगानीकर्ता झुम्मिए । यहीकारण ३५ करोड बढी कारोबार भएको बजारमा नेपाल...

लयमा फर्किन खोजेको बजार किन घट्यो ? हिमालयन डिस्टीलरीका लगानीकर्ता प्रफूल्ल

1573551132nepse.jpg
काठमाण्डौ । एनएमबी बैंक, हिमालयन डिस्टीलरी लगायतका कम्पनीहरुको आकर्षक लाभांश वितरण प्रस्तावले चम्किएको बजार एक दिन पनि टिक्न सकेन । सोमबार दोहोरो अंकले बढेको नेप्से मंगलबार भने ५.६१ अंकले घटेको छ ।  कारोबार रकममा पनि गिरावट व्यहोरेको बजारमा सर्टटर्म कारोबारीको प्रफिट बुक गर्ने हतारोले मंगलबारको बजार प्रभावित भएको विश्लेषकहरुको...

ब्याजदर बढेपछि बजार ‘प्यानिक’, सरकारी सम्बोधनको प्रतिक्षा

1572773417bearish.jpg
काठमाण्डौ । लगानीकर्ताको मनोबल उकास्ने घटनाक्रमहरु अगाडि आउन नसक्दा यो साताको पहिलो दिनको बजार प्यानिक बनेको देखिएको छ ।  लामो समयदेखि खस्किएको लगानीकर्ताको मनोबल उकास्ने प्रयास नभएको र बैंक तथा वित्तीय संस्थाहरुको पछिकल्लो समय प्रकाशित आधार दर बढेसँगै ब्याजदर बढ्ने स्पष्ट संकेत मिलेपछि बजार थप प्यानिक देखिएको हो ।  पछिल्लो समय...

तिहारपछि बजारको ‘झूर ओपनिङ’, इण्डेक्स र टर्नओभरमै गिरावट

1572514998bear-market-1.jpg
काठमाण्डौ । तिहार विदापछि झूर प्रदर्शनसहित बजार खुलेको छ । बजारको झूर ओपनिङ पछाडि पर्वको ह्याङओभर र लगानीकर्तामा माथि उठ्न नसकेको मनोबलतर्फ संकेत गर्ने बजार विश्लेषकहरु बताउँछन् ।  लगानीकर्ताहरु ठूला चाडपर्व मनाउन व्यस्त हुँदा बजारको गतिशिलतामा कमी आएको उनीहरुको धारणा छ । अर्कोतर्फ, बजार सुधार तथा लगानीकर्ताको मनोबल उकास्नका लागि...

सूचिकृत कम्पनीको बेवास्ता र नेप्सेको कारबाहीले बजारको अवस्था दयनीय

1571567895bbbb.png
काठमाण्डौ । सूचिकृत कम्पनीहरुको लापरबाहीको हद नाघ्न थालेको छ । उनीहरुको लापरबाही, उदासीनता र बेवास्ताको शिकार दयनीय बन्दै आएको बजार र त्यहाँ राम्रो प्रतिफलको आशा गरेर लगानी गरिरहेका लगानीकर्ताहरु बन्नु परेको छ ।  धितोपत्र सूचिकरणको वार्षिक शुल्क नबुझाएका कारण नेप्सेले आइतबार ३ वटा ८२ कम्पनीको कारोबार नै स्थगितको कारबाही गरेपछि...

बजारको वृद्धि एकदिन पनि टिकेन, एभरेष्ट बैंकका सेयरधनीले एकैदिन गुमाए रु.६४.२१ करोड

1571218624bear-market.jpg
काठमाण्डौ । सेयर बजारको बढोत्तरी एक पनि टिक्न सकेन । मंगलबारको सामान्य बढोत्तरी नटिकेसँगै बुधबार पुनः बजार घटेको छ । यो दिन नेप्से परिसूचक ५.०१ अंकले घटी ११३७.०३ को विन्दूमा समेटिएको छ ।  अघिल्लो दिनको तुलनामा यो दिन कारोबार रकममा करिब रु. ३ करोडले गिरावट आयो ।  नेप्सेका तीन समूहका उपसूचकमा सामान्य बढोत्तरी भयो भने बाँकी सबै समूहको...

दोहोरो अंकले घट्यो नेप्से, २५% लाभांश घोषणा भए पनि एभरेष्ट बैंक गुमाउनेको सूचिमा

1571045452bear.jpg
काठमाण्डौ । यो साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।  यो दिन नेप्से १२.०५ अंकले घटेर ११३६.९६ को विन्दूमा सीमित बन्न पुगेको हो ।  यो दिन बजारका सबै सूचकमा रातो पोतिएको छ ।  दशैं विदा सकेर लगानीकर्ताहरु बजारमा फर्किने क्रम जारी रहेको र फर्किसकेका लगानीकर्ताहरुलाई उत्साहित बनाउने महत्वपूर्ण...

चकमन्न बजारमा किन्ने–बेच्नेबीच तीव्र मोलमोलाई

1569492203bear-market-1.jpg
काठमाण्डौ । घटेर नबेच्ने बिक्रेताको चाहना र भरसक एकदुई रुपैयाँले पनि घटाएर किन्ने खरीदकर्ताको चाहनाबीच बिहीबार दिनभर बजारमा घम्साघम्सी चलिरह्यो । बिक्रेता र खरीदकर्ताको यो घम्साघम्सीले सेयर बजार परिसूचक(नेप्से) स्थिरप्राय देखियो भने बजार उत्साहपूर्ण बन्न सकेन ।  केही दिनदेखि बजारमा जारी निराशालाई नै साताको अन्तिम कारोबार दिनले...

भर्खरै

एनएमबी क्यापिटलको लापरबाहीले एभरेस्ट इन्स्योरेन्सको कारोबार नभएको खुलासा

एनएमबी क्यापिटलको लापरबाहीले एभरेस्ट इन्स्योरेन्सको कारोबार नभएको खुलासा

अर्थको जिम्मा पुस्करलाई, राजश्वमा दंगाल

अर्थको जिम्मा पुस्करलाई, राजश्वमा दंगाल

एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्दा निःशुल्क डिम्याट, निःशुल्क सी-आस्बासहित ११.७९ लाखसम्मका निःशुल्क सुविधा, थप जान्नुहोस्...

एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्दा निःशुल्क डिम्याट, निःशुल्क सी-आस्बासहित ११.७९ लाखसम्मका निःशुल्क सुविधा, थप जान्नुहोस्...

मुक्तिनाथ विकास बैंकले ल्यायो न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने मुद्दति योजना

मुक्तिनाथ विकास बैंकले ल्यायो न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने मुद्दति योजना

एनएमबि बैंक र आईएफसीबीच सहकार्य, नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धन गर्न सहज : सीईओ केसी

एनएमबि बैंक र आईएफसीबीच सहकार्य, नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धन गर्न सहज : सीईओ केसी

नवराज थापा नेप्से कर्मचारी संघको अध्यक्षमा निर्वाचित, नेप्सेको पुनर्संरचना र क्षमता विकासको अजेन्डा

नवराज थापा नेप्से कर्मचारी संघको अध्यक्षमा निर्वाचित, नेप्सेको पुनर्संरचना र क्षमता विकासको अजेन्डा

सेबोनले तयार गर्यो मर्जरसम्बन्धी निर्देशिका, के–के छन् व्यवस्था ?(पूर्णपाठसहित)

सेबोनले तयार गर्यो मर्जरसम्बन्धी निर्देशिका, के–के छन् व्यवस्था ?(पूर्णपाठसहित)

प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र मर्जर प्रक्रिया सक्नुपर्ने

प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र मर्जर प्रक्रिया सक्नुपर्ने

प्राप्ति गर्दा कम्पनीको नाम परिवर्तन नहुने भए सेयर कारोबार नरोकिने

प्राप्ति गर्दा कम्पनीको नाम परिवर्तन नहुने भए सेयर कारोबार नरोकिने

मर्जर प्रयोजनका लागि अब बढीमा १५ दिन सेयर कारोबार रोक्का हुने

मर्जर प्रयोजनका लागि अब बढीमा १५ दिन सेयर कारोबार रोक्का हुने

ग्लोबल इक्विटी फन्डले पायो विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमति

ग्लोबल इक्विटी फन्डले पायो विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमति

नेप्सेमा गिरावट जारी, ‘ब्याजदर र ४-१२को सेटलमेन्टको हल्ला चलाएर बजार घटाए’

नेप्सेमा गिरावट जारी, ‘ब्याजदर र ४-१२को सेटलमेन्टको हल्ला चलाएर बजार घटाए’

‘राष्ट्रबैंकको नीतिले १५%सम्म ब्याज बढ्दा ऋणीहरु मर्कामा’

‘राष्ट्रबैंकको नीतिले १५%सम्म ब्याज बढ्दा ऋणीहरु मर्कामा’

सहमति पालना नगरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी फेरि आन्दोलनमा उत्रिने

सहमति पालना नगरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी फेरि आन्दोलनमा उत्रिने

सिद्धार्थ म्युचुअल फन्डका दुई योजनाको प्रतिफल पाउन कहिलेसम्म बन्नुपर्छ इकाइधनी ?

सिद्धार्थ म्युचुअल फन्डका दुई योजनाको प्रतिफल पाउन कहिलेसम्म बन्नुपर्छ इकाइधनी ?