आरबीआईद्वारा रेपो दरमा वृद्धि, मुद्रास्फीतिको अनुमान पनि बढाइयो
काठमाडौं। भारतीय रिजर्भ बैंक (आरबीआई)ले रेपो दरमा २५ आधार अंकले वृद्धि गर्दै ५.५ प्रतिशत पुर्याएको छ।समाचार एजेन्सी पीटीआईका अनुसार आरबीआईका गभर्नर सञ्जय मल्होत्राले मौद्रिक नीति समितिले सर्वसम्मत रूपमा रेपो दर बढाउने निर्णय गरेको जानकारी दिएका छन्।

