दिल्लीमा प्रधानमन्त्री बालेनलाई भारतीय सेनाद्वारा ‘गार्ड अफ अनर’ प्रदान
काठमाण्डौ । दुईदिने राजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय सेनाले सम्मानस्वरूप ‘गार्ड अफ अनर’ प्रदान गरेको छ।सोमबार बिहान राष्ट्रपति भवन परिसरमा आयोजित विशेष समारोहमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई औपचारिक सम्मान अर्पण गरेको हो। सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शाहलाई...

