विराटनगर भाटभटेनी सुपर स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने
काठमाण्डौ । विराटनगरस्थित भाटभटेनी सुपर स्टोर असार २७ गतेदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ। भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरले पुनः सञ्चालनसँगै दैनिक रूपमा नियमित सेवा प्रदान गर्नेछ।ग्राहकहरूको सहजता र सुविधालाई ध्यानमा राख्दै स्टोरमा आधुनिक सुविधा, गुणस्तरीय सेवा तथा व्यवस्थित किनमेलको वातावरण उपलब्ध गराइने...

