कस्ता कम्पनी पर्छन् ‘ब्लु चिप’को श्रेणीमा ? यी हुन् नेपालका १७ ब्लु चिप कम्पनी
काठमाण्डौ । लगानीकर्ताहरुले चाहेको बेला तुरुन्तै बेच्न सक्ने कम्पनीलाई ‘ब्लु चिप कम्पनी’ भनिन्छ । यस्ता कम्पनी स्थापना काल देखिनै लगातार नाफामा गएका हुन्छन् भने सेयरधनीहरुलाई उच्च लाभांश प्रदान गरेका हुन्छन् । यस्ता कम्पनीहरुको ग्रोथ र लाभांशदर लामो समयसम्म एकनास हुने गर्छ । कुनै एक दुई वर्ष मात्रै लाभांश र ग्रोथमा उच्च वृद्धि भएका कम्पनीहरु ब्लु चिप कम्पनीको...