प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डको बुक क्लोज मिति तय
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडका दुई म्युचुअल फण्डको बुक क्लोज मिति तय गरिएको छ । लाभांश वितरण प्रयोजनाका लागि प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डको बुक क्लोज मिति तय गरिएको हो ।
TRENDING
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडका दुई म्युचुअल फण्डको बुक क्लोज मिति तय गरिएको छ । लाभांश वितरण प्रयोजनाका लागि प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डको बुक क्लोज मिति तय गरिएको हो ।
काठमाण्डौ । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । ग्रीन डेभलपमेन्ट बैंक र साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश सुरक्षित गर्ने आज (चैत ८ गते) अन्तिम दिन रहेको हो । यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि सोमबार चैत ९ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित...
काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । चैत ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको छैठौं साधारण सभा आह्वान गरेको हो । बैठकले उक्त सभा आगामी चैत २९ गते बिहिबारका दिन रुपन्देहीमा रहेको होटल पौवामा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा लाभांशको कुनै पनि अजेण्डा पेश गरिने छैन ।
काठमाण्डौ । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । माउन्टेन इनर्जी नेपाल र नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज (फागुन २९ गते) अन्तिम दिन रहेको हो । यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि सोमबार फागुन ३० गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश...
काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति ताकेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद सेयरका लागि बुक क्लोजको मिति तय गरेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि आगामी माघ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.