राफसाफमा ढिलाइ गर्दा ब्रोकर नम्बर ७३ निलम्बित, तीन कार्यदिन कारोबार रोक्का
काठमाण्डौ । धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्योट निर्धारित समयभित्र पूरा नगरेपछि मनि वर्ल्ड सेयर एक्सचेन्ज प्रालि नेप्सेको कारबाहीमा परेको छ। नेपाल स्टक एक्सचेन्जले ब्रोकर नम्बर ७३ का रूपमा कारोबार गर्दै आएको कम्पनीलाई तीन कार्यदिनका लागि निलम्बन गरेको हो।सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले कम्पनीबाट समयमै राफसाफ तथा फर्छ्योट नभएको भन्दै कारबाहीको सिफारिस...

