आईपीओ निष्कासनको तयारीमा रहेको बुढानिलकण्ठ हेरिटेजद्वारा हकप्रद जारी
काठमाण्डौ । आईपीओ निष्कासनको तयराीमा रहेको बुढानिलकण्ठ हेरिटेज लिमिटेडले हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको २९.५६ प्रतिशत अर्थात १ः०२९५६ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । यो हकप्रद सेयरमा माघ २ गतेसम्म आवेदन दिन सकिनेछ । संस्थापक शेयरधनीहरुले उक्त मिति भित्र आफ्नो हक प्रति थान रु. १०० का दरले हुन आउने...