जीडब्लुएमका दुई गाडीले पाए युरो एनक्यापको पाँचतारे सुरक्षा रेटिङ
काठमाण्डौ । चिनियाँ अटोमोबाइल निर्माता ग्रेट वाल मोटर (जीडब्लुएम) का दुई मोडल ओरा ५ र हाभल एच७ ले युरोपेली सवारीसाधन सुरक्षा मूल्याङ्कन संस्था युरो एनक्यापबाट पाँचतारे सुरक्षा रेटिङ प्राप्त गरेका छन्।सन् २०२६ मा गरिएको सुरक्षा परीक्षणमा दुवै मोडलले उच्चतम रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ। यस उपलब्धिले जीडब्लुएमका गाडीमा प्रयोग भएका सुरक्षा प्रविधि र इन्जिनियरिङ...

