तेस्रो क्यान बीटुबी समिट २०२५’ सुरु, राजनीतिक सहमति भए ई–भोटिङ सम्भव छः सञ्चारमन्त्री खरेल
काठमाण्डौ । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई सुदृढ बनाउने र व्यवसायीहरूबीच समन्वय बढाउने उद्देश्यका साथ ललितपुरमा ‘तेस्रो क्यान बीटुबी समिट २०२५’ शनिबार (पुस ५)देखि सुरु भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा पुल्चोकस्थित ‘द प्लाजा’ मा आयोजित दुई दिने सम्मेलनको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गरे ।सम्मेलनको...

