आईतवार, फाल्गुन ११,२०८१ 04:42:08
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 04:42:08
यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा गौतम नियुक्त
INSURANCE

यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा गौतम नियुक्त

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा कमल गौतम नियुक्त भएका छन् । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गौतमलाई आगामी चार वर्षका लागि सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।  विगत तीन दशक भन्दा बढि समयदेखि विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्य गरी विकास बैंक र निर्जीवन बीमा कम्पनीमा समेत प्रमुख...

शिखर इन्स्योरेन्सको सीईओमा पुनःपाण्डे नियुक्त
INSURANCE

शिखर इन्स्योरेन्सको सीईओमा पुनःपाण्डे नियुक्त

काठमाण्डो । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दिप प्रकाश पाण्डे पुनःनियुक्त भएका छन् । कम्पनीको कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई पुनः सीईओमा नियुक्त गरेको हो ।  

आशा लघुवित्तको सीईओमा दुलाल नियुक्त
STOCK MARKET

आशा लघुवित्तको सीईओमा दुलाल नियुक्त

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रम्ुख कार्यकारी अधिकृत(सीईओ)मा बद्री प्रसाद दुलाल नियुक्त भएका छन् । कम्पनीको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले दुलाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई भदौ १६ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सीईओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । उनी कम्पनीमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा...

मातृभूमि लघुवित्तको सीईओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त
STOCK MARKET

मातृभूमि लघुवित्तको सीईओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त

काठमाण्डौ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् । संस्थाको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ नियुक्त गरेको हो ।  शर्मालाई भदौ ५ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि संस्थाको सीईओ नियुक्त गरिएको संस्थाले जनाएको छ ।  संस्थाले गत साउनमा सीईओ पदका लागि दरखास्त आह्वान गरेको थियो...

सम्पदा लघुवित्तको सीईओमा केशव कुमार पौडेल नियुक्त
STOCK MARKET

सम्पदा लघुवित्तको सीईओमा केशव कुमार पौडेल नियुक्त

काठमाण्डौ । साविकको साधना लघुवित्त तथा सबैको लघुवित्तको मर्जरबाट बनेको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा केशव कुमार पौडेल नियुक्त भएका छन् । संस्थाको साउन १ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ नियुक्त गरेको हो ।  उनलाई संस्थाको सीईओसँगै कम्पनी सचिवको जिम्मेवारी समेत प्रदान गरिएको छ । पौडेल साविकको सबैको लघुवित्त...

नेपाल पुनर्बीमा कम्पनीको सीईओमा सुरेन्द्र थापा नियुक्त
INSURANCE

नेपाल पुनर्बीमा कम्पनीको सीईओमा सुरेन्द्र थापा नियुक्त

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सुरेन्द्र थापा नियुक्त भएका छन् । जेठ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले खुल्ला प्रतिस्पर्धाको माध्यमबाट थापालाई सीईओ नियुक्ति गरेको हो ।थापालाई बीमा ऐन, २०७९ को दफा ५७ बमोजिम सीईओ पदमा चार वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  उनलाई जेठ १८ गतेदेखि लागू हुनेगरी नियुक्ति गरिएको हो ।...

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्ररमण खनाल नियुक्त
BANKING

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्ररमण खनाल नियुक्त

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । आज बसेको बैंकको सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी ४ वर्षका लागि सीईओमा नियुक्त भएका खनाल यसअघि राष्ट्रिय वाणिज्यमा डेपुटी सीईओको रुपमा कार्यरत थिए ।सीईओ नियुक्तीका लागि सिफारिस गर्न गठित सीईओ नियुक्ती सिफारिस उप...

नेपाल लाइफ क्यापिटलको सीईओमा मनिष घिमिरे नियुक्त
STOCK MARKET

नेपाल लाइफ क्यापिटलको सीईओमा मनिष घिमिरे नियुक्त

काठमाण्डौ । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१ औं बैठकको निर्णय अनुसार घिमिरेलाई ४ वर्षका लागि सीईओ नियुक्त गरिएको हो ।  घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पूँजीबजारमा एक दशकभन्दा लामो अनुभव रहेको छ । नेपाल लाइफ क्यापिटलमा आबद्ध हुनुअघि उनले एनआईसी एशिया क्यापिटल,...

नबिल बैंकको सीईओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनःनियुक्त
BANKING

नबिल बैंकको सीईओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनःनियुक्त

काठमाण्डौ । नबिल बैंक लिमिटेडद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई दोस्रो कार्यकालका लागि पुनःनियुक्त गरिएको छ जेठ २ गते बसेको नबिल बैंकको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई आगामी असार १७ गतेदेखि लागू हुने गरी थप दुई वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनःनियुक्त गरेको हो ।नेपाल राष्ट्र बैंक लगायत विभिन्न वाणिज्य बैंकको...

निर्धन उत्थान लघुवित्तको सीईओमा मुकेश दाहाल नियुक्त
STOCK MARKET

निर्धन उत्थान लघुवित्तको सीईओमा मुकेश दाहाल नियुक्त

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा मुकेश दाहाल नियुक्त भएका छन् । संस्थाको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई रिक्त रहेको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

एनएमबि लघुवित्तको सीईओमा आनन्द पाण्डे पुनःनियुक्त
STOCK MARKET

एनएमबि लघुवित्तको सीईओमा आनन्द पाण्डे पुनःनियुक्त

काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा आनन्द पाण्डे पुनःनियुक्त भएका छन् । चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई सीईओ पदका पुनःनियुक्ती गर्ने निर्णय गरेको हो ।  

नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा भोजराज बस्याल नियुक्त, ६ जना सञ्चालक पनि चयन
STOCK MARKET

नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा भोजराज बस्याल नियुक्त, ६ जना सञ्चालक पनि चयन

काठमाण्डौ । मर्जरपश्चात कायम भएको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा भोजराज बस्याल नियुक्त भएका छन् । संस्थाको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले बस्याललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई फागुन ३० गतेदेखि लागू  हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ ।  

सामुदायिक लघुवित्तको सीईओमा दिलिप कुमार पोखरेल नियुक्त,अध्यक्षमा नन्दकुमार महर्जन
NEWS

सामुदायिक लघुवित्तको सीईओमा दिलिप कुमार पोखरेल नियुक्त,अध्यक्षमा नन्दकुमार महर्जन

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दिलिप कुमार पोखरेल नियुक्त भएका छन् । संस्थाको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  सामुदायिक लघुवित्त र बिपिडब्लू लघुवित्त एक आपसमा गाभ्ने/गाभिने कार्य सम्पन्न भई गत फागुन २४ गतेदेखि सामुदायिक लघुवित्त वित्तीय संस्था...

नेपाल हाईड्रो डेभलपरको सीईओमा शेष कुमार ढुंगाना पुनःनियुक्त
NEWS

नेपाल हाईड्रो डेभलपरको सीईओमा शेष कुमार ढुंगाना पुनःनियुक्त

काठमाण्डौ । नेपाल हाईड्रो डेभलपर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा शेष कुमार ढुंगाना पुनःनियुक्त भएका छन् । ढुंगानालाई फागुन २० गतेदेखि लागू हुनेगरी सीईओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओमा सन्तोष प्रसाई नियुक्त
INSURANCE

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओमा सन्तोष प्रसाई नियुक्त

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन् । कम्पनीको फागुन १८ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण(साविकको बीमा समिति)बाट बीमा क्षेत्रमा प्रवेश गरेका प्रसाई बीमा क्षेत्रमा अनुभवी व्यक्तिको रुपमा...

चन्द्रागिरी हिल्सको सीईओमा प्रधान
NEWS

चन्द्रागिरी हिल्सको सीईओमा प्रधान

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)÷महाप्रबन्धक पदमा अरुण प्रधान नियुक्त भएका छन् । कम्पनीको माघ २४ गते बसेको सञ्चाल समितिको बैठकले प्रधानलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई माघ २५ गतेदेखि लागूहुने गरी उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  

अभियान लघुवित्तको सीईओमा लम्साल नियुक्त
NEWS

अभियान लघुवित्तको सीईओमा लम्साल नियुक्त

काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा तेजेन्द्र शर्मा लम्साल नियुक्त भएका छन् । 

छिमेक लघुवित्तको सीईओमा तिवारी नियुक्त
NEWS

छिमेक लघुवित्तको सीईओमा तिवारी नियुक्त

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दिपक निधी तिवारी नियुक्त भएका छन् ।  संस्थाको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले तिवारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई माघ १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओमा  नियुक्त गरिएको संस्थाले जनाएको छ । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.