माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले सम्हाले कार्यभार
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) सन्तोष कोइरालाले कार्यभार सम्हालेका छन् । सीईओ पदमा पुनःनियुक्त भएका कोइरालाले वैशाख १ गतेदेखि कार्यभार सम्हालेका हुन् । उनलाई गत पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले २०८१ वैशाख १ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सीईओ पदमा पुनःनियुक्त गर्ने निर्णय गरेको थियो । सोहि निर्णय बमोजिम...