chandragiri hills limited

ग्याप डाउन ओपनिङ र न्युट्रल सेन्टिमेन्टमा रहेको चन्द्रागिरी हिल्सको सेयरभाउ के होला ?

1676280226super-trend.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । चन्द्रगिरी हिल्स लिमिटेड एक ऐतिहासिक स्थल चन्द्रगिरी डाँडामा अवस्थित रहेको छ। यो कम्पनीको इतिहास हेर्ने हो भने सुरुमा सन् २००९ मा काठमाण्डौ फनपार्कका रुपमा स्थापित भएको थियो। यो कम्पनी पछि सन् २०१६ को मे १६ मा चन्द्रगिरी हिल्स लिमिटेडका रुपमा स्थापित भएको हो।  करिब ३६ हेक्टर जग्गा लिजमा लिएर...

चन्द्रागिरी हिल्स नाफामा, ४१.१३%ले बढायो आम्दानी

1676002834cgh.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले ५८ लाख ७ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।  यो अवधिमा कम्पनीले ४० करोड ८२ लाख रुपैयाँ सेवा सञ्चालनबाट आम्दानी...

इक्राले गर्यो चन्द्रागिरी हिल्सको रेटिङ अपग्रेड

1673176653chandragiri.jpg
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले चन्द्रागिरी हिल्स लिमिटेडलाई विगतमा प्रदान गरेको निष्कासनकर्ताको रेटिङ अपग्रेड गरेको छ।  इक्राले चन्द्रागिरी हिल्सलाई विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर)बीबीलाई इक्राएनपी–आईआर)बीबी प्लसमा अपग्रेड गरेको हो।  उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तिय दायित्व पूरा गर्न चुक्ने...

चन्द्रागिरी हिल्सको अध्यक्षमा हेमराज ढकाल नियुक्त

1673004536IMGL0366.JPG
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल नियुक्त भएका छन्।  कम्पनीको बिहीबार सम्पन्न १३ औँ वार्षिक साधारणसभामा संस्थापक सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक चयन गरेको थियो। सभामा आगामी चार बर्षको कार्यकालका लागि सञ्चालक सदस्यमा हेमराज ढकाल, उत्तमकुमार नेपाल, कल्याण गुरुङ र दिलीप...

भारतीय चर्चित अभिनेता विवेक ओबेरोयद्वारा चन्द्रागिरी हिल्स भ्रमण

1671104974Photo-3.JPG
काठमाण्डौ । भारतका चर्चित अभिनेता विवेक ओबेरोयले आज चन्द्रागिरी हिल्सको भ्रमण गरेका छन्।  पारिवारिक भ्रमणमा नेपाल आएका विवेक ओबेरोयले भ्रमणका क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै चन्द्रागिरी हिल्स रिसोर्टमा लन्च गर्दै मनोरम दृश्यहरुको पनि अवलोकन गरेका छन्। अभिनेता ओबेरोयलाई चन्द्रागिरीमा चन्द्रागिरी हिल्सका ...

चन्द्रागिरी हिल्सद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1671072996chandragiri.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार (मंसिर २८ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको थानकोटस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले संस्थापक सेयरधनीका तर्फबाट सञचालक समितिमा...

चन्द्रागिरी हिल्स नाफामा, ईपीएस कति ?

1668139051chandragiri.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले २ करोड ३७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी १८ करोड ६४ लाख रुपैयाँ रहेको छ। गत वर्ष...

चन्द्रागिरी हिल्स: सेयर आम्दानी रु. १.६७, नेटवर्थ रु.७४.२९, बजार मूल्य चाहिँ एकहजार माथि

1659792366cgh.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमीटेडको आम्दानी ह्वात्तै बढेसँगै कम्पनीले नाफा कमाउन थालेको छ ।  आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमाससम्ममा चन्द्रागिरी हिल्सले २ करोड ५५ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनी २७ करोड २६ लाख खूद घाटामा थियो ।  नाफा बढेसँगै नेगेटिभमा रहेको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६७ पैसा...

चन्द्रागिरी हिल्स घाटामा, रिजर्भ र ईपीएस ऋणात्मक

1651202881chandragiri.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिसम्म २ करोड ९४ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले १८ करोड ११ लाख घाटा व्यहोरेको थियो।  कोभिड महामारीको प्रभावका कारण व्यवस्था प्रभावित भएको कम्पनीले जनाएको छ।...

अन्तर्राष्ट्रिय महाप्रबन्धक संघको सदस्यमा चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाह

164733389227562401311855501388664211216154180144805888n.jpg
काठमाण्डौ । चन्द्रागिरि हिल्स रिसोर्टका महाप्रबन्धक अभिषेक विक्रम शाहले होटल महाप्रबन्धकहरुको अन्तर्राष्ट्रिय संघको सदस्यता प्राप्त गरेका छन्। शाह होटेल महाप्रबन्धकहरुको अन्तर्राष्ट्रिय संघको सदस्यता पाउने पहिलो नेपाली महाप्रबन्धक हुन्। दुबईमा मुख्य कार्यालय रहेको यो संस्था विश्वभरका होटल महाप्रबन्धकको छाता संगठन...

चन्द्रागिरी हिल्सको कस्तो छ वित्तीय अवस्था ?

1643602171chandragiri-hills.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १ करोड ७५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १२ करोड ३२ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  यो अवधिमा कम्पनीले २५ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा...

चन्द्रागिरी हिल्सद्वारा वार्षिक साधारणसभा आह्वान, के–के छन् अजेन्डाहरु ?

1640144104chandragiri-hills.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा थानकोेटस्थित कम्पनीको कार्यालयको टप स्टेसन परिसरमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सुरु हुनेछ। सभाले सर्वसाधारण सेयरधनीबाट...

इक्राद्वारा चन्द्रागिरी हिल्सको रेटिङ पुनःपुष्टि, प्रतिकूल प्रभावसहितको सूक्ष्म निगरानीबाट हटायो

1637836510chandragiri.jpg
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले चन्द्रागिरी हिल्स लिमिटेडलाई विगतमा प्रदान गरेको (इक्राएपी–आईआर) बीबी निष्कासनकर्ता रेटिङलाई पुनःपुष्टि गर्नुका साथै प्रतिकूल प्रभावसहितको सूक्ष्म निगरानीबाट हटाएको छ।  उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। उक्त रेटिङ...

चन्द्रागिरीलाई नेपालकै बेष्ट लक्जरी रिसोर्टको अवार्ड

1636801508Award.jpg
काठमाण्डौ । काठमाण्डौको चन्द्रागिरी हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको छ।  भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रमका प्रमुख अतिथी नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाहलाई वर्ल्ड बुक अफ रेकर्डस् सम्मान

1635676581HGP81742.jpg
काठमाण्डौ । बेलायतस्थित वर्ल्ड बुक अफ रेकर्डस्ले हस्पिट्यालिटी र पर्यटन क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहलाई सम्मानित गरेको छ।  आइतबार आयोजित एक विशेष कार्यक्रमका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले शाहलाई उक्त सम्मानबाट सम्मानित गरेका हुन्। व्यावसायिक र...

भर्खरै

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ?  सरकारलाई ६ सुझाव

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ? सरकारलाई ६ सुझाव

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

सस्तियो सुन, महँगियो चाँदी

सस्तियो सुन, महँगियो चाँदी

रु. २५ अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक, आज बोलकबोल

रु. २५ अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक, आज बोलकबोल