आईपीओ निष्कासनको अनुमतिको प्रतिक्षामा रहेको छायादेवि कम्प्लेक्सले डाक्यो एजीएम, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । आईपीओ निष्कासनको अनुमतिको प्रतिक्षामा रहेको छायादेवि कम्प्लेक्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । मंसिर २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १८ औं वार्षिक साधारण सभा डाकेको हो ।उक्त सभा मंसिर २६ गते काठमाण्डौको ठमेलमा रहेको होटल एलफ्टमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम ५ प्रतिशत नगद लाभांश प्रदान गर्ने...

