सम्बन्धमा सुधार आएपछि चीनसँग अष्ट्रेलियाको रेकर्डतोड व्यापार
काठमाण्डौ । अष्ट्रेलिया र चीनबीचको सम्बन्धमा सुधार आएसँगै चीनसँग अष्ट्रेलियाको व्यापार रेकर्डतोड उचाईमा पुगेको छ । सन् २०२३ मा चीनसँग अष्ट्रेलियाको २१९ बिलियन अष्ट्रेलियन डलरबरारको व्यापार गरेको छ । जुन कोरोना महामारी फैलनु अघिको १६८ बिलियन अष्ट्रेलियन डलरको तुलनामा निकै धेरै हो । कोरोना महामारी फैलिएपछि सुरक्षाको विषयमा यी दुवै देशबीचको सम्बन्धमा तिक्तता आएको थियो...