सिटिजन्स सन्तुलित योजनामा मागभन्दा २५% बढी आवेदन
काठमाण्डौ । सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक रहेको सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने रु. १ अर्ब आकारको चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’ मा मागभन्दा उल्लेखनीय रूपमा बढी आवेदन प्राप्त भएको छ।नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी उक्त योजनाको इकाई सार्वजनिक निष्काशन...

