बालाजु क्षेत्रकै सर्वाधिक आयकर तिर्ने कम्पनी बन्यो सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड
काठमाण्डौ । सिटी एक्सप्रेस ग्रुपको सहायक कम्पनी सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड प्रालि उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ।कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक राजस्व कार्यालय, बालाजुको कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर दाखिला गरेबापत उक्त सम्मान प्राप्त गरेको हो।राष्ट्रिय कर दिवस २०८३ तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालय, बालाजुले आयोजना गरेको...

