civil aviation authority of nepal

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित

1676012136premnath.jpg
काठमाण्डौ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख( महाप्रबन्धक) प्रेमनाथ ठाकुरलाई निलम्बन गर्ने भएको छ ।  केही दिनअघि ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग बार्गेन गरेको श्रब्य सामग्री सार्वजनिक भएको थियो । सार्वजनिक हुनुअघि त्यो श्रव्यसामाग्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्म पुगेको थियो...

कूटनीतिक उडानबाहेक सबै चार्टर्डमा रोक

1591519728CAAN.jpg
काठमाण्डौ। नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडानबाहेक सबै उडानमाथि रोक लगाएको छ। प्राधिकरणको सो निर्णयले सबैभन्दा बढी असर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को चार्टर्ड उडानलाई असर पुर्याएको जनाइएको छ। निगमले बन्दाबन्दीको अवस्थामा  दैनिकजसो चार्टर्ड उडान गर्दै आएको...

आपतमा करोडौं लूटेपछि मात्र सरकारको होस खुल्यो, चार्टर उडानमाथि प्रतिबन्ध

1591459176caan.jpg
काठमाण्डौ । कोेभिड १९ को प्रकोप नियन्त्रण तथा रोकथामका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ ।  लकडाउन जेठ ३२ गतेसम्म जारी रहने सरकारको पछिल्लो निर्णय छ।  लकडाउनको अवधिमा आन्तरिक र बाह्य हवाई उडान समेत ठप्प छन् । तर, यहीबेला अन्तराष्ट्रिय चार्टर उडानमाथि भने रोक थिएन । यही छुटको मौकामा चौका हान्दै लकडाउनकै अवधिमा समेत...

1695556604Online-Ad.gif

तयार भयो नयाँ हवाई उडान मापदण्ड, विमानस्थल मूलगेटबाटै विशेष सावधानी अपनाइने

1589093589CAAN-1024x683.jpg
काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई जहाज उडानमा नयाँ मापदण्ड कार्यान्वयनमा ल्याउने भएको छ। विश्व महामारी कोरोनाभाइरस संक्रमणपछि प्राधिकरणले अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राखेर नयाँ मापदण्ड कार्यान्वयनमा ल्याउन लागेको हो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन, अन्तर्राष्ट्रिय हवाई यातायात संगठन, विश्व स्वास्थ्य...

Exclusive : अन्तर्राष्ट्रिय विमानस्थलमा खाजा र मदिराको खेल, सुन तस्करीको आशंका !

1487581982aaaa.jpg
काठमाण्डौ । जिम्मेवार सरकारी अधिकारी पैसामा बिक्दा त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयको अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थानतर्फ स्टेराइल कक्षमा संचालित एक पसलबाट अबैध रुपमा मदिराजन्य पदार्थ बिक्री भइरहेको भेटिएको छ । सम्झौताविपरीत खाजाका आइटम समेत बिक्री हुने सो पसलबाट खाजा वा पेय पदार्थको...

उड्डयन प्राधिकरणमा १२७ का लागि जागिर खुल्यो

1487565239new-job222.jpg
काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थायी तथा करार सेवाका लागि विभिन्न पदमा १ सय २७ कर्मचारी मागेको छ ।  सोमबार एक सूचनामार्फत प्राधिकरणले स्थायी सेवामा पद पूर्ति हुने गरी ७५ जना र करारमा काम गर्ने गरी ५२ जना कर्मचारी मागेको हो ।  प्राधिकरणले उपनिर्देशक, विभिन्न समूहका प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ...

फलोअप २ : आफ्नो बचाउ गर्दै सिम्रिकले माग्यो सार्वजनिक माफी

1471328118simrik.jpg
काठमाण्डौ । पर्यटन मन्त्रालयबाट पाउने इजाजत नवीकरण नगरी १५ महिनासम्म अटेर गरेर बसेको सिम्रिक एयरलाइन्सका जहाज ग्राउण्डेड हुनुपर्ने अवस्था आएपछि र बिजशालाले सोमबार साँझ सो सम्बन्धी एक्सक्लूसिभ रिपोर्ट प्रकाशन गरेपछि रामेश्वर थापा  नेतृत्वको समूहले संचालन गरेको सिम्रिक एयरलाइन्सले मंगलबार सार्वजनिक माफी मागेको छ ।  मंगलबार थापा...

फलोअप १ : सिम्रिक एयरलाइन्सको इजाजतपत्र नवीकरण नहुने, डूब्ने भो करोडौं रुपैयाँ !

1471327953Simrik-Airlines.jpg
काठमाण्डौ । चरम लापरबाही र बेवास्ताका कारण रामेश्वर थापा नेतृत्वको समूहले संचालन गरेको सिम्रिक एयरलाइन्सले करोडौं घाटा व्यहोर्नुपर्ने भएको छ ।  एयरलाइन्सको इजाजत नवीकरणमा भएको चरम लापरबाहीको परिणाम यस्तो अवस्था सिर्जना भएको हो । सिम्रिक एयरलाइन्सको इजाजत नवीकरण नभएको १५ महिना बितिसकेको छ । ०६८ सालमा ४ वर्षे इजाजत लिएको सिम्रिकले...

एक्सक्लूसिभ : सिम्रिक एयरलाइन्सको उडान इजाजत फेल,पार्किङमा थन्किए जहाज, प्रचण्डमार्फत कार्यविधि संसोधनको चलखेल !

1471266533flysimrik.jpg
काठमाण्डौ । राजधानी काठमाण्डौ र पोखराबाट देशका विभिन्न ४ गन्तव्यमा नियमित दोहोरो उडान भर्दै आएको सिम्रिक एयरलाइन्सको सबै उडान आइतबारदेखि बन्द भएको छ ।  यो एयरलाइन्सले उडान अनुमति नवीकरणमा लापरबाही गरेका कारण यस्तो अवस्था सिर्जना भएको हो । उडान अनुमति नवीकरण गर्नुपर्ने म्याद समेत गुजारेपछि यो एयरलाइन्सको सेवा नै अवरुद्ध हुन पुगेको...

नक्कली प्रमाणपत्रधारीलाई उड्डयन प्राधिकरणमा पास गराउने चलखेल !

1471173788caan.jpg
काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा गैरकानूनी ढंगबाट कर्मचारीहरुको भर्ति गर्ने प्रयास थालिएको छ । योसँगै नक्कली प्रमाणपत्रको भरमा आफन्तलाई जागिर खुवाउने प्रयास समेत सुरु भएको छ ।   प्राधिकरणमा मौजुद कर्मचारीहरुको सेवा, शर्त र सुविधा सम्बन्धी नियमावली २०५६ को २०६९ साल कात्तिक २६ गतेको १२ औं संसोधनबाट गरिएको व्यवस्था विपरीत...

भद्रगोल छन् नेपालका विमानस्थल, ५६ मध्ये १७ बन्द

1470228879rajbiraj-airport.jpg
►सिबी अधिकारी काठमाण्डौ । मुलुकको हवाई सेवाको पहुँच देशव्यापी भए पनि यसका चुनौती यथावत् छन् । अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तार भएको छ, तर पनि प्रभावकारी रुपमा सञ्चालनमा आउन सकेको छैन ।  भौगोलिक कठिनाइ, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा विमानस्थल प्रभावकारी बन्न सकेका छैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका...

भर्खरै

मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल नियुक्त

मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल नियुक्त

भदौमा एनआईएमबिका ३ म्युचुअल फन्डको वित्तीय प्रदर्शन कस्तो ?

भदौमा एनआईएमबिका ३ म्युचुअल फन्डको वित्तीय प्रदर्शन कस्तो ?

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौँडामा

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौँडामा

असोज २३ बाट सर्वसाधारणका लागि आईपीओ ल्याउँदै चिरख्वा हाइड्रोपावर

असोज २३ बाट सर्वसाधारणका लागि आईपीओ ल्याउँदै चिरख्वा हाइड्रोपावर

Ashwin Dani

एशियन पेन्ट्सलाई सफल प्रडक्ट बनाउने अश्विनको निधन

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा