सिभिल हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान
काठमाण्डौ । सिभिल हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन २८ गतेका लागि १४ औं वार्षिक साधारण सभा डाकेको हो ।