कारोबार गर्न नजान्दा लगानीकर्ताले तिरे करिब ८ करोड क्लोजआउट, यस्ता छन बच्ने उपाए
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा लगानीकर्ताहरुले ७ करोड ७९ लाख रुपैयाँबराबरको क्लोजआउट बापतको जरिवाना तिरेका छन् । लगानीकर्ताहरुले करिब ३९ करोड क्लोजआउट योग्य रकमबाट यो रकम तिरेका हुन् । यो भनेको अघिल्लो आर्थिक वर्षको एक बर्षको समयावधि बराबरकै जरिवना हो । गत आथिर्क वर्ष २०८०/८१ को एक बर्षमा लगानीकर्ताहरले ६ करोड ६५ लाख २७ हजार रुपैयाँ क्लोजआउट बापत...