२ सातामा वाणिज्य बैंकहरुको सेयरमूल्य १८% ले बढ्यो, खेलाडीका सेयरमा भने हरायो चमक
काठमाण्डौ । पछिल्लो समय न्यून विन्दुबाट वाणिज्य बैंकहरुको सेयर २ सातामा नै १८ प्रतिशतले बढेको छ । बजार घटेर वाणिज्य बैंकहरुको सेयर बुक भ्यालु भन्दा तल आईसेको थियो । यसपटकको वियरिसमा वाणिज्य बैंकको सेयर भाउ र सूचक कोभिड अगाडी कै अवस्था अर्थात १०१० को विन्दुमा आएको थियो । ५ वटा बैंककोे सेयर भाउ त नेटवर्थ मूल्य भन्दा नै तल आएको थियो । यही अवस्थाको फाइदा उठाएर सुरक्षित लगानी...