चिलीको आँधी तूफानले तामाको आपूर्ति जोखिम बढायो, मूल्य अझै उकालो लाग्न सक्ने
काठमाण्डौ । चिलीमा आएको भीषण हिमपात, बाढी र तीव्र हावाहुरीका कारण तामा खानी सञ्चालन प्रभावित भएपछि विश्व बजारमा तामाको आपूर्ति संकट थप गहिरिन सक्ने विज्ञहरुले चेतावनी दिएका छन्। अमेरिका र चीनबीच महत्वपूर्ण औद्योगिक धातु तामाको आपूर्तिका लागि प्रतिस्पर्धा बढिरहेका बेला पछिल्लो अवरोधले मूल्यमा थप दबाब सिर्जना गर्न सक्ने बताइएको छ।विश्वको कुल तामा उत्पादनको पाँच भागमध्ये...

