कस्मिक इलेक्ट्रिकलले आईपीओ निष्कासन गर्ने, विशेष साधारण सभा आह्वान
काठमाण्डौ । कस्मिक इलेक्ट्रिकल लिमिटेड(कस्मिक)ले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रमुख अजेण्डा पारित गर्नका लागि विशेष साधारण सभा डाकेको छ । कम्पनीको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ ५ गतेका लागि विशेष साधारण सभा डाकेको हो । उक्त सभा सानेपा, ललितपुरमा रहेको कम्पनीको कार्यालयामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।...