‘क्रम्पटन नयाँ वर्षको ठूलो हर्ष’ अभियानअन्तर्गत मासिक लक्की ड्र सम्पन्न
काठमाण्डौ । सिजी इलेक्ट्रोनिकद्वारा सञ्चालन गरिएको ‘क्रम्पटन नयाँ वर्षको ठूलो हर्ष’नामक उपभोक्ता क्याम्पेनअन्तर्गतको मासिक लक्की ड्र कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।उक्त कार्यक्रम ११ जेठ २०८२ मा क्रम्पटनको आधिकारिक फेसबुक पेजमार्फत लाइभ प्रसारण गरिएको थियो । जसमा देशभरबाट सहभागी भएका उपभोक्ताहरूको विवरण समावेश गरिएको थियो।