बिहीबार, माघ २४,२०८१ 05:38:25
IME remit
  • बिहीबार, माघ २४,२०८१ 05:38:25
IME remit
Global IME Bank Limited

क्रम्पटनको दशैंतिहार लक्षित ‘आशीर्वाद ग्रहण, थाइल्यान्ड भ्रमण’ योजना

Hyundai Nepal
क्रम्पटनको दशैंतिहार लक्षित ‘आशीर्वाद ग्रहण, थाइल्यान्ड भ्रमण’ योजना
Nabil Bank Limited

काठमाण्डौ । भारतको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रम्पटन आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले यस दशैं, तिहार र छठको अवसरमा आफ्ना अफ् योजना ल्याएको छ । कम्पनीले ग्राहकहरूलाई उत्कृष्टउ पहार र आकर्षक छुटका साथ ‘आशीर्वाद ग्रहण, थाइल्यान्ड भ्रमण’ योजना ल्याएको हो ।  

जसअन्तर्गत, ग्राहकहरूले क्रम्पटनका उत्पादनहरू खरिद गर्दा थाइल्यान्डको भ्रमण गर्ने अवसर प्राप्त गर्न सक्नेछन् । यस अफरमा सहभागी हुने सबैलाई विभिन्न आकर्षक पुरस्कारहरू पाउने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

मुख्य अफरहरू:

–बम्पर लक्की ड्रः भाग्यशाली जोडीलाई थाइल्यान्ड भ्रमण जित्ने मौका,  

–साप्ताहिक लक्की ड्रः प्रत्येक हप्ताको साप्ताहिक लक्की ड्र मा विजेताले ८ हजार ५९० रुपैयाँबराबरको एयर फ्रायर जित्न सक्नेछन्  

– १५ दिनको लक्की ड्रः हरेक १५ दिनमा भाग्यशाली विजेताले १० हजार ७९० रुपैयाँबराबरको इलेक्ट्रिक प्रेसर कुकर जित्ने मौका पाउनेछन् 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.