विपद्मा राजनीति नगरौँ, अहिलेको पुनर्निर्माण अस्थायी मात्रै हो : सभामुख अर्याल
काठमाण्डौ । प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले बाढी, पहिरो तथा हिमपहिरोजस्ता महाविपत्तिका बेला राजनीतिक दोषारोपण र अनावश्यक टिप्पणीभन्दा माथि उठेर उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित हुन सबै पक्षलाई आग्रह गरेका छन्।धादिङको गल्छी गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले विपद्को घडीमा राजनीतिक स्वार्थभन्दा नागरिकको जीवनरक्षा र पीडितको...

