सेयरबजारमा सामान्य गिरावट, जानकार भन्छन्, 'नीति बनाएर मात्रै हुँदैन, कार्यान्वयन भए बजार माथि जान्छ'
काठमाण्डौ । बुधबार सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ विन्दुमा कायम भएको छ ।नेप्सेमा सूचीकृत ३५२ कम्पनीको १ करोड २६ लाख ५५हजार ३७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज तीन उपसमूहमा हरियाली छाएको छ भने बाँकी सबै समूह राताम्य भएका छन् । सर्वाधिक बढ्नेमा व्यापार समूह रहेको छ । यो समूह आजको दिन...

