आईपीओ निष्कासनको तयारीमा दार्चुला पावर, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाण्डौ । दार्चुला पावर लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत अर्थात रु.१०० अंकित दरका ३० लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा दार्चुला पावरका तर्फबाट अध्यक्ष सतिस न्यौपाने तथा...