बुधबार, माघ २३,२०८१ 02:44:28
IME remit
  • बुधबार, माघ २३,२०८१ 02:44:28
पूँजीबजारप्रति सकारात्मक छु, यसको विकास र स्थायित्वका लागि पहल गर्नेछु: अर्थमन्त्री पौडेल
STOCK MARKET

पूँजीबजारप्रति सकारात्मक छु, यसको विकास र स्थायित्वका लागि पहल गर्नेछु: अर्थमन्त्री पौडेल

काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पूँजीबजारप्रति सकारात्मक रहेको बताएका छन् । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपाल(डीबान)ले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेललाई भेटेर शुभकामना तथा बधाई ज्ञापन गर्ने क्रममा पौडेलले यस्तो बताएका हुन् ।  उक्त अवसरमा मन्त्री पौडेलले पूँजीबजारप्रति आफू सकारात्मक रहेको र यस क्षेत्रको विकास र स्थायित्वका लागि सक्रियतापूर्वक...

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सीईओमा मञ्जिला डंगोल नियुक्त
BANKING

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सीईओमा मञ्जिला डंगोल नियुक्त

काठमाण्डौ । विकास बैंकहरुको छाता संगठन, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मञ्जिला डंगोल नियुक्त भएकी छिन् । एशोसिएसनको सञ्चालक समितिको बैठकले डंगोललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

धितोपत्र ब्रोकर्श एशोसिएसनले आयोजना गरेको निबन्ध प्रतियोगिताको विजेता घोषणा,प्रथम हुनेले रु.५० हजार पाउने
STOCK MARKET

धितोपत्र ब्रोकर्श एशोसिएसनले आयोजना गरेको निबन्ध प्रतियोगिताको विजेता घोषणा,प्रथम हुनेले रु.५० हजार पाउने

काठमाण्डौ । विश्ववित्तिय सप्ताह २०२४ ९ग्लोबल मनि विक० को उपलक्ष्यमा धितोपत्र ब्रोकर्श एशोसिएसन नेपाल (डिब्यान)ले आयोजना गरेको राष्ट्रब्यापी निबन्ध प्रतियोगिताको बिजेताको घोषणा भएको छ । गत फागुन ३० गते एक सूचनामार्फत विभिन्न कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गरेको थियो । प्रतियोगितामा सहभागिताको अन्तिम...

धरपकडविरुद्ध बैंकका सीइओहरुको प्रतिवाद: ‘बैंकिङ कसूरसम्बन्धी अनुसन्धान गर्दा पहिला थुन्ने अनि सुन्ने नीति लिइनु गलत’
BANKING

धरपकडविरुद्ध बैंकका सीइओहरुको प्रतिवाद: ‘बैंकिङ कसूरसम्बन्धी अनुसन्धान गर्दा पहिला थुन्ने अनि सुन्ने नीति लिइनु गलत’

काठमाण्डौ । क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको संस्थाले प्रहरीको विशेष अनुसन्धान ब्यूरोले बैंकरहरुमाथि गरेको धरपकडको सामूहिक विरोध गरेको छ ।  नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै बैंकिङ्ग कसूरसँग सम्बन्धित अनुसन्धान...

हठात् धरपकडले बैंकर आतङ्कित, ‘दुर्गा प्रसाईंलाई उन्मुक्ति, बैंकिङ जोगाउनेलाई हत्कडी !’
BANKING

हठात् धरपकडले बैंकर आतङ्कित, ‘दुर्गा प्रसाईंलाई उन्मुक्ति, बैंकिङ जोगाउनेलाई हत्कडी !’

काठमाण्डौ । देउराली सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरो(सीआइबी)ले केही बैंकरहरुलाई पक्राउ गरेपछि देशभरका बैंकर आतङ्कित भएका छन् ।  सहकारीमार्फत कमसल धितो राखेर बढी कर्जा प्रवाह गरेको आरोपमा हाल प्रभू बैंकमा बिलय भएको सेञ्चुरी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत(सीइओ) तुल्सी गौतम र मनोज न्यौपाने लगायत १० बैंकरलाई सीआइबीले...

विशेष रिपोर्ट: सरकारको ‘कुरा गुलिया, काम खस्रा’ नीतिको मारमा निजी क्षेत्र, लगानीकर्ताको मनोबल कमजोर बन्दा पूँजीबजार पनि सुस्त
NEWS

विशेष रिपोर्ट: सरकारको ‘कुरा गुलिया, काम खस्रा’ नीतिको मारमा निजी क्षेत्र, लगानीकर्ताको मनोबल कमजोर बन्दा पूँजीबजार पनि सुस्त

काठमाण्डौ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा गैरकानूनी ढंगले कब्जा गरेको आरोपमा व्यवसायी अरुण चौधरीलाई पक्राउ गरिएको विषयप्रति सबै निजी क्षेत्रका संघसंगठनले आपत्ति जनाए । उनीहरुमध्ये कतिपयले निजी क्षेत्रका व्यवसायी कानून मान्न तयार रहेका र सरकारले कुनै पनि विषयमा अनुसन्धान गर्न चाहँदा सहयोग गर्न तयार रहेको अवस्थामै हठात धरपकड गरेर अपराधीलाई झै व्यवहार गर्न नहुने र...

बैंकरका चारै संगठनको एउटै स्वर-'नेपालको बैंकिङ्ग क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट, निक्षेपकर्ताको पैसा डूब्दैन'
BANKING

बैंकरका चारै संगठनको एउटै स्वर-'नेपालको बैंकिङ्ग क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट, निक्षेपकर्ताको पैसा डूब्दैन'

काठमाण्डौ । क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्थाहरुले संयुक्त रुपमा ८२ हजारभन्दा धेरैलाई रोजगारी दिइरहेको क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधि भएका र सामाजिक सञ्जालहरुमा समेत प्रेषित केही भ्रामक र गलत अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।  वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघ, विकास बैंकका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.