डिडिसीले साउनभित्रै काठमाण्डौ उपत्यकामा ३० नयाँ आउटलेट खोल्ने
काठमाण्डौ। दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन उपभोक्तासम्म सहज रूपमा पुर्याउने उद्देश्यले काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा नयाँ बिक्री केन्द्र (आउटलेट) विस्तार गर्ने भएको छ। संस्थानले यही साउन महिनाभित्र उपत्यकाका विभिन्न क्षेत्रमा ३० वटा नयाँ आउटलेट सञ्चालनमा ल्याउने तयारी गरेको हो।उपभोक्ताको माग र आवश्यकतालाई ध्यानमा राख्दै सेवा विस्तार गरिरहेको...

