क्यानडामा दुर्घटनामा परेको डेल्टा एयरले गर्यो प्रतियात्रु ३० हजार डलर दिने प्रस्ताव
काठमाण्डौ । क्यान्डाको टोरन्टोमा दुर्घटना भएको डेल्टा एयरका प्रत्येक यात्रुले ३० हजार डलर पाउने भएका छन् । डेल्टा एयरको ८० जना सवार विमान गत मंगलबार टोरन्टो विमानस्थलमा पल्टिएको थियो । जसमा ७६ जना यात्रु सिटबल्ेटमा झुण्डिएका थिए । यदि यात्रुहरुले कम्पनीको प्रस्ताव स्विकार गरे कम्पनीले कुल २.३ मिलियन डलर खर्च गुृर्न पर्नेछ । उक्त दुर्घटनामा विमानमा सवार ४ जना क्रु...