डिम्याट खाता ८० लाख नाघ्यो, दोस्रो बजारमा सक्रियता भने कमजोर
काठमाण्डौ । नेपालमा डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ८० लाख नाघिसकेको छ । तर, दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या भने त्यसको तुलनामा निकै कम छ । पछिल्लो तथ्याङ्कअनुसार डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ८० लाख नाघिसकेको भएपनि बजारमा प्रत्यक्ष कारोबार गर्न आवश्यक ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) खाता खोल्नेको संख्या भने त्यसको तुलनामा निकै कम...

