पुश चौपायामा कार्बन कर लगाउने विश्वकै पहिलो देश बन्यो डेनमार्क, प्रति गाई सय डलर तिर्नुपर्ने
काठमाण्डौ । डेनमार्क पुश चौपायामा कार्बन कर लगाउने विश्वकै पहिलो देश बनेको छ । डेनमार्कको गठबन्धन सरकारले यो साता कृषि क्षेत्रमा विश्वकै पहिलो कार्बन उत्सर्जन कर लागू गर्ने निर्णय गरेको हो । यो व्यवस्था सन् २०३० देखि कार्यान्वयनमा आउनेछ । यससँगै डेनमार्कका डेरी किसानहरुले प्रत्येक गाईको ६७२ डेनिस क्रोन(९६ डलर)करको रुपमा तिर्नुपर्नेछ । किसानहरुले गाईले उत्सर्जन गर्ने...