Capital Market

नेशनल लघुवित्तको सञ्चालकमा ६ जना निर्वाचित

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ६ जना निर्वाचित भएका छन् । कम्पनीको सञ्चालकमा ४ जना संस्थापक र २ जना सर्वसाधारण समूहका सञ्चालक निर्वाचित भएका हुन् ।  संस्थापक समूहको प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन जेठ ३ गते बनेपाअवस्थित अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको हो ।  उक्त निर्वाचनमा केशव प्रसाद आचार्य, रविन सिजापती, प्रदित कुमार...