आवश्यक परे अध्यादेश ल्याएरै भए पनि सेयर बजारका समस्या समाधान गर्छु: सेबोन अध्यक्ष भट्ट
काठमाण्डौ । लगातारको गिरावटका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २,६५० अंक आसपास झरेको अवस्थामा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजार सुधारका लागि ठोस पहल गर्ने प्रतिबद्धता जनाएको छ।नेपाल सेयर बजार लगानीकर्ता संघको प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटवार्तामा सेबोन अध्यक्ष डा. गोपाल भट्टले लगानीकर्ताको हित संरक्षण र बजारमा पारदर्शिता कायम गर्नु आफ्नो प्राथमिकता...

