ओमस्टोन होटेल्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
काठमाण्डौ । ओमस्टोन होटेल्स लिमिटेड(दुसितथानी हिमालयन रिर्सोट)ले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । दुई संस्थाबीच आज एक समारोहका बीच सम्झौता भएको छ । उक्त सम्झौतामा ओमस्टोन होटेल्स लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रबन्ध...