दोस्रो राष्ट्रिय आर्थिक गणनाः ८७% काम सम्पन्न
काठमाण्डौ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरिरहेको दोस्रो ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ अन्तर्गत हालसम्म ८७.०८ प्रतिशत गणना सम्पन्न भएको जनाएको छ।थापाथलीस्थित कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले वैशाख २ गतेदेखि सुरु भएको गणना आगामी असार ७ गतेसम्म सञ्चालन हुने जानकारी दिए। उनका...

